झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

  • शनिबार २२ कात्िक २०८३ ०२:३७ AM
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो । चाडपर्वका समयमा हुन