झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

  • शनिबार २२ कात्िक २०८३ ०८:४३ AM
तिहार र छठलाई लक्षित सुरक्षा अभियान तीव्र, पटाका प्रयोग नगर्न सशस्त्र प्रहरीको आग्रह झापा । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं