विराटनगर : विकास निर्माणका आयोजना निर्धारित समयमा सम्पन्न नहुने र निर्माण व्यवसायीले वर्षौँसम्म योजना अलपत्र पार्ने प्रवृत्तिबीच मोरङको रतुवामाई नगरपालिकामा भने एउटा पूर्वाधार आयोजना समयअगावै सम्पन्न भएको छ। रतुवामाई नगरपालिका–८ स्थित कटनुखोलामा निर्माण गरिएको पक्की पुल