कोपमा हिमालको कूटनीतिक चुनौती

  • शनिबार २२ कात्िक २०८३ ०८:०० AM
नेपाल र भुटानले आगामी विश्व जलवायु सम्मेलन कोप ३१ मा ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापवृद्धि’ विषयलाई छुट्टै कार्यसूची बनाउन प्रस्ताव गरेका छन्। प्रस्तावमा वैज्ञानिक मूल्यांकन, वार्षिक उच्चस्तरीय संवाद र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत पर्वतीय कार्य कार्यक्रम अघि बढाउने माग छ। टर्कीको अन्ताल्यामा ९–२० नोभेम्बर २०२६ मा हुने सम्मेलनमा यस प्रस्तावमाथि निर्णय हुन बाँकी छ। माग र सहकार्यका पहल दोहोरिए पनि यही प्रस्तावमा अन्य