यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

  • शनिबार २२ कात्िक २०८३ ०१:३१ AM
हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप