आज काग तिहार पर्व मनाइँदै

  • शनिबार २२ कात्िक २०८३ ०१:०५ AM
काठमाडौं : यमराजको दूत मानिने कागलाई पूजा गरी मीठा परिकार खुवाउँदै आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा कागले शुभ खबर ल्याओस् भन्ने कामना गरिन्छ । सूर्योदयकालमा त्रयोदशी तिथि परेको