घिउ बेचेर पढाएका चारै छोरी सरकारी जागिरे, फेरियो पुर्जा परिवारको भाग्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:१३ PM
म्याग्दी : गोठमा गाईभैँसी पालेर घिउ र वस्तुभाउ बेचेको पैसाले पाँच सन्तानको पढाइ खर्च जुटाएका ओमबहादुर पुर्जा र राममाया पुर्जाका चारै छोरी अहिले सरकारी सेवामा छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलका पुर्जा दम्पतीले अभाव