तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज
शनिबार २२ कात्िक २०८३ १२:०७ AM
– रमेश कुमार बोहोरा मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन् । यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट