बालेन टिमको एकलौटीपनले कमजोर बन्दै रास्वपाको जनविश्वास

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:०९ PM
- निर्मल घिमिरे  नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय केवल एउटा नयाँ राजनीतिक दलको स्थापना थिएन। यो दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेको भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतिक संरक्षणवाद र सत्ताकेन्द्रित प्रवृत्तिविरुद्ध जनताले व्यक्त गरेको