२० लाखको बोनस छाडेर फर्किएका नगेन्द्र, विदेशमा सिकेको गाडी धुने सीपले इटहरीमै बने उद्यमी

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:३३ PM
इटहरी : साउदी अरबको कम्पनीमा थप दुई वर्ष बिताएका भए नगेन्द्र बाँस्कोटाको हातमा बोनसबापत करिब २० लाख रुपैयाँ पर्थ्यो । आठ वर्ष काम गरेको कम्पनीमा विश्वास कमाएका थिए, तलब पनि बढिरहेको थियो, तर बिदामा नेपाल