न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छः वर्षमान पुन

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:३३ PM
सर्वोच्च अदालतमा विषयविज्ञताका आधारमा इजलास गठन गर्ने अवधारणा राम्रो भए पनि विगतमा यसले विकृति निम्त्याएको पुनको भनाइ छ ।