तिहारः यमदीप दान आज बेलुकीदेखि सुरु

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:४१ PM
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसैगरी धन त्रयोदशी पर्व पनि आजै परेको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए