सर्वोच्च अदालत संविधानको संरक्षक र मौलिक हकको रक्षक हो: प्रस्तावित न्यायाधीश सारू

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:४६ PM
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारूले सर्वोच्च अदालत संविधानको संरक्षक, मौलिक हकको रक्षक तथा संविधान र कानुनको अन्तिम व्याख्याता भएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै सारूले न्यायपालिकालाई न्यायको अन्तिम धरोहर भएको बताए । न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्नेमा उनले