सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:०५ PM
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन् ।