नेपालको लगातार तेस्रो जित, थाइल्याण्ड ५२ रनले पराजित

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:११ PM
काठमाडौँ । चीनमा जारी ‘बेल्ट एण्ड रोड’ यु–१९ महिला क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले आजको खेलमा थाइल्याण्डलाई ५२ रनले पराजित गरेको हो । यो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०० रन बनायो । नेपालका लागि कप्तान सोनि पाख्रिनले ३२, साना