चितवनसँग पोखरा ३० रनले पराजित, रिजनको चार विकेट

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:५४ PM
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।