विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:१४ PM
शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ ।