बाँकी तीन खेल जित्ने प्रयास गर्छौँ,पोखराले हार मानेको छैन: अर्जुन कुमाल

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:२२ PM
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार चौथो हारपछि पोखरा एभेन्जर्सका अर्जुन कुमालले बाँकी तीन खेल जित्ने प्रयास हुने बताएका छन् ।