विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:३२ PM
नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ ।