काठमाण्डु– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र पार्टीभित्र असन्तुष्टि चुलिन थालेको छ। विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने विकल्पबारे छलफल थालेका छन् । उता उपराष्ट्रपति जेडी भेन्सले पनि ट्रम्पसँग दूरी बढाउन थालेको खबर सार्वजनिक भएको छ। इकोनोमिक टाइम्सका अनुसार रुबियो र उनका सल्लाहकारले आगामी राजनीतिक तथा प्रशासनिक भविष्यका