झापामा २ हजार ३३९ भूमिहीनको नामावली सार्वजनिक, मंसिर मसान्तसम्म लालपुर्जा वितरण गर्ने तयारी
शुक्रबार २१ कात्िक २०८३ ०४:२३ PM
झापा : भूमि समस्या समाधान आयोग, झापाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नामावली सार्वजनिक गरेको छ। जिल्लाका तीन स्थानीय तहका २ हजार ३३९ जनाको नामावली स्वीकृत गरी सार्वजनिक गरिएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार