धरान : धरान उपमहानगरपालिकालाई आगामी मंसिरभित्र ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त उपमहानगरपालिका’ घोषणा गर्ने तयारी गरिएको छ । मानवसेवा आश्रमको समन्वय तथा धरान उपमहानगरपालिकाको सहकार्यमा घोषणा अभियानलाई तीव्रता दिइएको हो । अभियानअन्तर्गत धरान क्षेत्रमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवको