राहदानी वितरणमा ढिलाइबारे गुनासो बढेपछि झापा प्रशासनले बनायो कार्यदल
शुक्रबार २१ कात्िक २०८३ ०४:०३ PM
झापा : राहदानीका लागि आवेदन दिएको महिनौँ बितिसक्दा पनि राहदानी प्राप्त गर्न नसकेको भन्दै सेवाग्राहीबाट गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन गरेको छ। राहदानी वितरणमा भइरहेको ढिलाइको कारण