एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०७ PM
काठमाण्डु – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजसँग पोखरा एभेन्जर्स ३० रनले पराजित भएको छ । जीतका लागि पाएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको हो । पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । चितवनका रिजन ढकालले ४,