सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०९ PM
काठमाडौं । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ । शिक्षा विभाग, शैक्षिक सूचना व्यवस्थापन शाखाले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै सामुदायिक विद्यालयले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गर्न निर्देशन दिएको हो । विभागद्वारा जारी गरिएको