नेपाल–जर्मन कूटनीतिक सम्बन्धको ६८औँ वर्षगाँठ काठमाडाैंमा मनाइयो

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:४८ PM
नेपालका लागि जर्मनीका राजदूत डा. उडो युजेन भोल्जले जर्मन एकता दिवस तथा नेपाल–जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औँ वर्षगाँठका अवसरमा काठमाडाैंमा विशेष समारोह आयोजना गरेका छन् । शुक्रबार काठमाडौंको ज्ञानेश्वरस्थित राजदूत निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथि थिए । समारोहमा सन् १९८९ नोभेम्बरमा बर्लिन पर्खाल ढलेको ऐतिहासिक घटनालाई स्मरण गरिएको थियो । सन्