कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:५१ PM
काठमाडौं ।नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई सशक्त रूपमा उठाउने तयारी गरेको छ । आगामी नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म टर्कीएको अन्ताल्यामा आयोजना हुने सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी,… Continue reading कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने