नेपालगञ्ज : नेपालमा जेसीबी निर्माण तथा भारी उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ । होटल सिद्धार्थमा आयोजित ‘प्रगतिका साझेदार’ कार्यक्रममा करिब २५० जना ग्राहक, व्यावसायिक