चितवनसँग पोखरा ३० रनले पराजित

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:४९ PM
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा १०