रिजाल क्यानिङ प्रकरण : नेताले बजारको जग्गा बगरसँग साटे, सर्वसाधारण उठिबासको त्रासमा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:०३ PM
विराटनगर : विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको आँप र लिचीको बगैँचा मासेर बनाइएको बस्तीका घरधनी अहिले उठिबासको त्रासमा छन् । राज्यकै निकायमा राजस्व बुझाएर जग्गा किनेका र घर बनाएका उनीहरूको सम्पत्तिसमेत जफत हुनुपर्ने माग अख्तियार दुरुपयोग