पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्तिका लागि १६ जनाको नाम सिफारिस

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्याङ्कनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जनाको वर्णानुक्रमअनुसारको संक्षिप्त सूची सार्वजनिक गरिएको हो।बोर्डको छनोट उपसमितिले सार्वजनिक गरेको सूचनाअनुसार सिफारिस सूचीमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, रामचन्द्र