सभामुख अर्यालसँग स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेटवार्ता

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:१० PM
काठमाण्डु – नेपाल भ्रमणमा रहेका स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बिदाइ भेट दिएका छन् । गत कात्तिक १६ गते सभामुख अर्यालको निमन्त्रणामा ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका अध्यक्ष पेजसँगको भेटमा सभामुख अर्यालले भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाल र स्वीट्जरल्यान्डबिचको ७० वर्ष लामो कूटनीतिक