नवलपरासीमा भारतको सहयोगमा शीतभण्डार निर्माण हुँदै

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:५६ PM
भारत सरकारको सहयोगमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा शीतभण्डार निर्माण सुरु भएको छ। गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा निर्माण हुन लागेको शीतभण्डारको शुक्रबार शिलान्यास गरिएको छ। भारतको काठमाडौंस्थित दूतावासकी प्रथम सचिव निशा र मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले संयुक्त रूपमा शीतभण्डार भवनको शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख