दुई घण्टाभन्दा बढी ट्याक्टरमुनि छटपटाए चालक, उद्धारअघि नै गयो ज्यान
शुक्रबार २१ कात्िक २०८३ ०१:५७ PM
विराटनगर : मोरङको कटहरीमा ट्याक्टर दुर्घटनामा परेर काठको थुप्रो र ट्याक्टरमुनि च्यापिएका चालकले दुई घण्टाभन्दा बढी जीवनका लागि संघर्ष गर्नुपरेको छ । तर, लामो प्रयासपछि उनलाई बाहिर निकाल्दा ज्यान गइसकेको थियो । शुक्रबार दिउँसो कटहरी गाउँपालिका–६