विराटनगर : मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको रंगेलीबाट एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ शुक्रबारेका २६ वर्षीय खिमबहादुर कटुवाल रहेका छन् । इलाका प्रहरी कार्यालय