काठमाडौं : प्रेम सम्बन्धमा हुँदा खिचेका गोप्य तस्बिर र भिडियो सार्वजनिक गरी महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन्। महिलाको उजुरीका आधारमा पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ का २९ वर्षीय विकल्प राई रहेका छन्।राईले महिलाका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेर चरित्र हत्या गरेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।पक्राउ परेका राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिनक