काठमाडौं । आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल इटालीसँग खेल्नेछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट