मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, ४ मन्त्रीको सामूहिक राजीनामा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:०३ PM
काठमाडौं । मधेश प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मन्त्री भएका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । मधेश प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद