काठमाडौं । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित चर्चित भारतीय र्याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। उक्त कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रम ‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’ नामबाट सञ्चालन हुनेछ।… Continue reading नेपाली हिप–हपलाई राष्ट्रिय मञ्च दिँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क मुख्य प्रायोजक