एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल, दर्शकलाई पनि पुरस्कारको अवसर
शुक्रबार २१ कात्िक २०८३ १२:२२ PM
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा बजाज पल्सरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने भएको छ । कम्पनीले दर्शकलाई समेत विभिन्न प्रतियोगिता र गतिविधिमार्फत पुरस्कार जित्ने अवसर उपलब्ध गराउने जनाएको छ । एनपीएलको