इलामको ललिपप उद्योगको कुराउनीमा ढुसी, नमुना परीक्षणका लागि पठाइने
शुक्रबार २१ कात्िक २०८३ ०१:०५ PM
इलाम : इलाम नगरपालिका–८ मा सञ्चालित ग्रिन सिटी इलाम ललिपप उद्योगमा ललिपप उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ कुराउनी शङ्कास्पद अवस्थामा भेटिएको छ । तिहारलाई लक्षित गरी शुक्रबार गरिएको बजार अनुगमनका क्रममा कुराउनीमा ढुसी लागेको आशङ्का गरिएको