विपद् प्रभावितको पुनःस्थापनाका लागि कांग्रेसले अभियान चलाउने

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:२७ PM
काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान चलाउने भएको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकको पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको सह-महामन्त्री प्रतिमा गौतमले जानकारी दिइन्। गौतमका अनुसार छठ पर्वलगत्तै कांग्रेसको टोली तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित