महामन्त्री पौडेलको जिकिर : कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको कुरा कपोलकल्पित

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:३१ PM
चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले सर्वोच्च अदालतका न्यायाधीशलाई बिचौलियामार्फत् पैसा तिरेर वैधानिकता लिएको भन्ने आरोपको खण्डन गरेका छन्। शुक्रबार चितवनको रत्ननगरमा कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कुनै पात्र खडा गरेर कपोलकल्पित कुरा प्रचार गरिएको बताएका हुन्। ‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ। कुनै एउटा