गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:४२ PM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारसहित कसैले पक्राउ गर्न नसक्ने बताएका छन्। सरकारले सभापति गगनमाथि निगरानी बढाएको चर्चा भइरहेका बेला प्रचण्डले उनको बचाउ गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाको एक कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासामा प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य,