‘प्रधानमन्त्रीको एउटै भ्रमणले सबै समस्या सुल्झिँदैनन्, भारतसँग विश्वासको जग बसाल्नुपर्छ’

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:४८ PM
राजनीतिज्ञसमेत रहेका नीलाम्बर आचार्य भारतका लागि नेपालका पूर्वराजदूत हुन्। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यसमेत रहेका उनी दुई देशबीचको सीमा विवाद ९७ देखि ९८ प्रतिशत समाधान भइसकेको दाबी गर्छन्। यस्तो अवस्थामा उनी नेपालले भारतसँग खुलस्त रुपमा आफ्ना कुरा राख्न अप्ट्यारो मान्न नहुने बताउँछन्। प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा परिपक्व रुपमा सीमा विवाद, व्यापारिक सम्बन्ध,