गरिमा विकास बैंकले मंसिर ५ गते ‘गरिमा रोड रेस’ आयोजना गर्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:२३ PM
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ । स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना बढाउने र धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१