देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:१३ PM
गण्डकी / जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा