टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:३६ PM
छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु गरेको छ । शुक्रबार यस अभियानको उद्घाटन गरिएको हो । टिकटकमार्फत नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्‍याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्ने उदेश्यले यो अभियान सुरु गरिएको हो । नेपाल The post टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान appeared first on Businesspana.