नेपालगञ्जमा जेसीबीको ‘एग्रिम्याक्स’ सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:१६ PM
नेपालगञ्ज । नेपालमा जेसीबी निर्माण उपकरण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगञ्जमा जेसीबीको नयाँ कृषि तथा सामग्री ओसारपसारसम्बन्धी मेसिन ‘एग्रिम्याक्स’ सार्वजनिक गरेको छ। कम्पनीले नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजना गरेको ‘प्रगतिका साझेदार’ नामक कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरेको हो। कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग… Continue reading नेपालगञ्जमा जेसीबीको ‘एग्रिम्याक्स’ सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण