काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ। स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि… Continue reading गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने